सिद्धार्थ बैंकका ग्राहकलाई रिद्धि सिद्धि डाइग्नोष्टिकमा छुट
काठमाडौं ।सिद्धार्थ बैंकका ग्राहकले डिजिटल पे गर्दा रिद्धि सिद्धि डाइग्नोष्टिक एण्ड रिर्सच सेन्टरमा छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा रिद्धि सिद्धि डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरमा स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुट पाउने छन् ।
सिद्धार्थ बैंक र रिद्धि सिद्धि डाइग्नोष्टिक एण्ड रिर्सच सेन्टरबीच छुट सम्झौता भएको हो ।बैंकका ग्राहकले रक्त परीक्षण , ल्याव टेष्टमा १० प्रतिशत छुट पाउनेछन् ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...




