सिटी लयमा फर्किदा आर्सनल र चेल्सी रोकिए
काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा साविक म्यानचेस्टर सिटीले लय फर्काएको छ। शनिबार राति भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडमाथि ४-१ को जित निकाल्दा लिभरपुललाई टक्कर दिने सुरमा रहेको चेल्सी र आर्सनलले भने आ–आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडे।
चेल्सी क्रिस्टल प्यालेस तथा आर्सनल ब्राइटनसँग समान १–१ गोलको बराबरीमा रोकिए। त्यस्ते ब्रेन्टफर्टले साउथहेम्टनमाथि ५–० को प्रभावसाली जित निकाल्दा टोटेनह्याम भने २–१ ले स्तब्ध भयो।
त्यस्तै अन्य खेलमा बोर्नेमाउथले एभर्टनलाई १–० ले हराउँदा एस्टन भिल्लाले लेस्टरलाई २–१ ले हरायो। जितपछि सिटी २० खेलबाट ३४ अंकका साथ छैटौं स्थानमा कायम छ। यद्यपि उसले दोस्रो स्थानको ६ अंकमा अग्रता छोट्याएको छ। २ खेल कम खेलेको लिभरपुलको भने ४५ अंक रहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




