CGEG को १० औँ anniversary भव्यताका साथ सम्पन्न
काठमाडौँ। शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको कनेक्ट, ग्लोबल एजेकेसन ग्रुप CGEG ले पुतली सडकस्थित आफ्नै भवनमा १० औँ anniversary भव्यताका साथ सम्पन्न गरेको छ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने यो संस्थाले १० वर्ष पुगेको अवसरमा विभिन्न विश्वविद्यालय, कलेजमा स्कोलरसिपका कार्यक्रम ल्याएको छ।संस्थाका फाउन्डर सुरज सिलवालका अनुसार सीजीइजीमा १० औ एनिभसरीमा भाग लिन आउनेलाई आयल्स, पीटिइ तथा इंग्लिस प्रोफिसेन्सीका कक्षामा ६० प्रतिशत अफ लिएर आएको छ।
साथसाथै त्यसै दिन आवेदन दिनेलाई भारी मात्रामा छुट रहेको सिलवालले जानकारी दिएका छन्। यस्तै, सिजीइजीले जनवारी ५ देखि ८ सम्म मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ पनि गर्ने भएको छ। यो कार्यक्रम सिजीइजीको प्रांगण पुतली सडकमा हुनेछ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...
पुलचोकको दाउरा थकालीमा आगलागी
काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...




