समाचार

बादल लागेर काठमाडौँमा चिसोको कम महुसुस

काठमाडौँ। आज (सोमबार) काठमाडौँको तापक्रम केही बढेको देखिएको छ। यसले गर्दा दिनदैनिकीमा केही सहज बनेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ।

आइतबार जस्तै काठमाडौं आज बिहान पनि बादलले ढाकिएको छ। काठमाडौंको आकाश बादलले ढाकिएका कारण बिहान कम चिसो महशुस गरिएको छ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस मापन भएको थियो। शनिबार ५।९ डिग्री सेल्सियस मापन भएको थियो।

सम्बन्धित समाचार

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...

आज चैते दसैँ मनाइँदै

आज चैते दसैँ मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...