कति होला आज तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ७५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेडा २५, रातो आलु ४४.३३, प्याज ६७.६७, गाजर लोकल १०१.६७, गाजर तराई ८५, बन्दा लोकल २२.३३, बन्दा तराई २२.३३, बन्दा नरिवल २५, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु २५, तराई काउली १८.६७, सेतो मुला ३०, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ७५, घिउ सिमी ६५, टाटे सिमी ४५ र तिते करेला १०५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।
यस्तै लौका ४५, परवर तराई ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १७.६७, हरियो फर्सी डल्लो १७.६७, भिण्डी ९५, बरेला ३५, पिडालु ५५, स्कुस ३२.६७, रायो साग २०, पालुङ्गो साग ७५, चमसुरको साग ७५, तोरीको साग ३५, मेथीको साग ७५, हरियो प्याज ५५, बकुल्ला ८५, तरुल ७५, कन्ये च्याउ ७०, डल्ले च्याउ २६६।६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ४५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध
काठमाडौं। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ। महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी...
कालिमाटीमा कति छ तरकारीको मूल्य?
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
कति छ विदेशी मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै
काठमाडौँ। सरकारले विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गर्ने भएको छ । पछिल्लो समय फस्टाइरहेको विद्युतीय व्यापारलाई उद्योग, वाणिज्य...




