एमालेमाथि आन्तरिक र बाह्य हमला छ : ओली
काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेविरुद्ध घेराबन्दी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको दाबी गरेका छन्।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा २०८१ पुस २१ गते आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकको समापन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन्।
एमाले पार्टीविरुद्ध घेराबन्दी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको एमाले अध्यक्ष समेत रहेका ओलीले बताए।
एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर एमालेमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको प्रधानमन्त्री ओलीले बताए। एमाले पार्टी देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...
झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै
काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...




