समाचार

कस्तो छ आज भाग्यफल, हेर्नुहोस्

मेष : हर्षसँगै दु:ख पनि आइलाग्नेछ। स्वास्थ्यप्रति सजग रहनु होला। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ। अधिकारको लडाइँ लड्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउनेछ।

वृष : रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनमा रमाइनेछ। पढाइ लेखाइमा प्रगति होला। प्रणय सम्बन्ध बढेर जानेछ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला।

मिथुन : नयाँ योजना बन्नेछ। रोकिएका काम फत्ते हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रबाट सोचेजस्तै लाभ लिन सकिन्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

कर्कट : घरपरिवारसँग समय व्यतीत हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। लामो समयदेखि रोकिएका काम समपन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर जुट्ला। व्यापार व्यवसायबाट लाभ हुनेछ।

सिंह : कलहको योग छ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्क रहनु होला। घरव्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा पनि सङ्कट आउला।

कन्या : रमाइलो यात्रा हुनेछ। स्वादिष्ट भोजनको अवसर जुर्ला। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुन सक्ने र खर्च बढ्नेछ।

तुला : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ।

वृश्चिक : राजनीतिक कार्यमा सफलता मिल्नेछ। दानपुण्यका कार्यमा सहभागी भइएला। प्राविधिक कार्यमा सफलता मिल्नेछ। मङ्गल कार्यको योग छ। सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

धनु : आफ्नो विचार विपरीत निर्णय हुनेछ। घरपरिवारमा सुख सन्तोषको कमी हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ।

मकर : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। मित्र वा आफन्तले पनि सहयोग गर्नेछन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धार्मिक र सफल यात्राको योग छ।

कुम्भ : नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। टाढिएका आफन्तसँग पुनस् सम्बन्ध गाँसिन सक्छ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

मीन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

सम्बन्धित समाचार

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...

आजदेखि मौसमी गतिविधि बढ्ने

आजदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको...

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...