बुधबार, माघ २३, २०८१
English
Follow us:

गुटबन्दीले अधिवेशन स्थगित भएपछि विद्यार्थी नेत्रृको आक्रोश, ‘संगठन र पार्टीको ठेक्का लिनेले विचलित बनाए’

गुटबन्दीले अधिवेशन स्थगित भएपछि विद्यार्थी नेत्रृको आक्रोश, ‘संगठन र पार्टीको ठेक्का लिनेले विचलित बनाए’

  • खबर सेवा

  • शनिबार, पुस २७, २०८१

  • 312
    SHARES
गुटबन्दीले अधिवेशन स्थगित भएपछि विद्यार्थी नेत्रृको आक्रोश, ‘संगठन र पार्टीको ठेक्का लिनेले विचलित बनाए’

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको जिल्ला सम्मेलन स्थगित भएकोमा विद्यार्थी नेता नियूना खनालले आपत्ति मानेकी छन्।

कैलाली जिल्लाको १७ औँ अधिवेशन तोकिएको मितिमा नभई नेताहरूको गुटबन्दीमा स्थगित गरेकोमा उनले आपत्ति मानेकी हुन्। उनले अधिवेशन सार्दा ग्रामीण भेगबाट सदरमुकाम आएका विद्यार्थीलाई असर परेको बताएकी छन्।

‘प्रिय प्रतिनिधि कमरेडहरु बीच बाटोबाट फिर्ता हुनु परेको देख्दा साह्रै दु:खी भएकी छु। संगठन र पार्टीको ठेक्का लिएर बसेकाहरुलाई मेरो सुझाव छ, हामी जस्ता कलिला विद्यार्थीहरुलाई गुटबन्दीका नाममा विचलित नगराउनुहोस्।’ उनले भनेकी छन्।

‘संगठन र पार्टीको ठेक्का लिएर बसेकाहरुलाई मेरो सुझाव छ, हामी जस्ता कलिला विद्यार्थीहरुलाई गुटबन्दीका नाममा विचलित नगराउनुहोस्।’उनले यो शैलीले पार्टी र संगठन नबन्ने कारण लोकतान्त्रिक अभ्यासबाट डराउन खोज्नेहरु कहिल्यै राजनीतिमा सफल नहुने ठोकुवा दिएकी छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology