काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट छुटेका छन्।
उनी धरौटी बुझाएर छुटेका छन्। उनी छटेर बाहिर निस्किदा कार्यकर्ताले स्वागत गरेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।