आर्सनलले अग्रता कायम गर्दा लिगको दोस्रो स्थानमा
काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहामलाई पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनलले २-१ गोलको जित निकालेको हो ।
त्यस्तै अर्को खेलमा न्युकासलले उल्भ्सलाई पराजित गरेको छ । उल्भ्स न्युकासलसँग ३-० ले पराजित भएको हो । उता लिसेस्टर सिटीलाई क्रिस्टल प्यालेसले २(० ले स्तब्ध पार्दा एस्टन भिल्लाले एभर्टनविरुद्ध १-० को जित निकाल्यो ।
यो जितसँगै २१ खेलमा ४३ अंक बटुलेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १ खेल कम खेलेको लिभरपुल भने ४७ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै २१ खेल खेलेकको नोटम फरेस्ट ४१ अंकका साथ दोस्रो स्थानमा रहँदा समा खेलबाट ३८ अंक बटुलेको न्युकासल चौथो तथा ३७ अंकका साथ चेल्सी पाँचौँ स्थानमा छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




