बुधबार, माघ २३, २०८१
English
Follow us:

फेरि पक्राउ परे निकोलस भुसाल

फेरि पक्राउ परे निकोलस भुसाल

  • खबर सेवा

  • शुक्रबार, माघ ४, २०८१

  • 36
    SHARES
फेरि पक्राउ परे निकोलस भुसाल

काठमाडौँ। निकोलस भुसाल फेरि पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा उनी फेरि पक्राउ परेका हुन्।
कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसाललाई आज जिल्ला अदालतमा पेस गरिने जानकारी दिए।

उनलाई प्रहरीले साइबर अपराधको असुरमा विहीबार पक्राउ गरेको हो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology