सोमवार, भदौ २, २०८२
English
Follow us:

यू १९ टी २० महिला विश्वकप क्रिकेट : नेपालको अर्को हार, १ विकेटले स्कटल्यान्डसँग पराजित

यू १९ टी २० महिला विश्वकप क्रिकेट : नेपालको अर्को हार, १ विकेटले स्कटल्यान्डसँग पराजित

  • खबर सेवा

  • सोमवार, माघ ७, २०८१

  • 132
    SHARES
यू १९ टी २० महिला विश्वकप क्रिकेट : नेपालको अर्को हार, १ विकेटले स्कटल्यान्डसँग पराजित
तस्बिर : क्यान

काठमाडौँ। मलेसियामा जारी यू १९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो।

नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा ८ बल अघि नै पूरा गर्यो। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। अब समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग भिड्नेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology