सोमवार, भदौ २, २०८२
English
Follow us:

आगामी निर्वाचनमा राजेन्द्र महतो सिलिन्डर लिएर उठ्न पाउने

आगामी निर्वाचनमा राजेन्द्र महतो सिलिन्डर लिएर उठ्न पाउने

  • खबर सेवा

  • मङ्लबार, माघ ८, २०८१

  • 317
    SHARES
आगामी निर्वाचनमा राजेन्द्र महतो सिलिन्डर लिएर उठ्न पाउने
राजेन्द्र महतो। तस्बिर : किशोर गुरु

काठमाडौँ। राजेन्द्र महतोको नेतृत्वको दल ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ले सिलिन्डर चुनाव चिह्न पाएको छ। निर्वाचन आयोगमा दर्ता भएसँगै अब आगामी निर्वाचनमा सिलिन्डर चुनाव लिएर उठ्न पाउने भएका छन्।

महतोको पार्टीलाईगाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको बताइएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology