राजनीति

क्रान्तिकारीको खुल्ला उपमहासचिव पदमा विपिन पोखरेलको उम्मेदवारी

काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको उपमहासचिव पदमा विपिन पोखरेलले उम्मेदवारी दिएका छन्। पूर्वी क्षेत्रको प्रतिनिध्वत्व गर्दैैै उनले उम्मेदवारी दिएका हुन्। लामो समयदेखि क्रान्तिकारीको राजनीति गरेका उनी यसअघि संगठनको जिल्ला अध्यक्ष हुँदै विभिन्न पदको जिम्मेवारी बहन गरिसकेका छन्।
उनले केहीबेर अघि उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसबाहेक अन्य उम्मेदवारी हालसम्म खुलाइएको छैन। क्रान्तिकारीको केन्द्रीय पदाधिकारीमा आज बिहान ८ बजेदेखि ५ सम्मलाई मनोनयन समय दिइएको थियो। तर साइबर समस्याका कारण केही समयलाई लम्याइएको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...