काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । चिसोका कारण ओलीको घाँटीमा समस्या आएको उनको सचिवालय स्रोतले जनाएको छ ।
उनी आराम गरिरहेकोले बुधबारको पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको बताइएको छ ।
खबर सेवा

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology