प्रदीप खड्कालाई झड्का, रिलिज हुन लागेको फिल्मविरुद्ध मुद्दा
काठमाडौँ। प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ विरुद्ध रिट दायर भएको छ। यही १६ माघदेखि प्रदर्शन हुने फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर भएको हो।
गत ४ माघमा प्रदर्शन भएको अर्को फिल्म ‘एक्टर’का निर्माता मनोहरि थापाले खड्का अभिनीत फिल्म ‘एक्टर’ को प्रदर्शन रोक्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्। यसअघि प्रदर्शन भएको फिल्म एक्टरको हुबहु मिल्ने इजाजत चलचित्र विकास बोर्डले अर्को नयाँ फिल्मलाई पनि दिइएको रिट निवेदमा उल्लेख छ। यसअघि चलचित्र विकास बोर्डले भने दुई अलग फिल्म रहेको भन्दै इजाजत दिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




