बुधबार, माघ २३, २०८१
English
Follow us:

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

  • खबर सेवा

  • मङ्लबार, माघ १५, २०८१

  • 53
    SHARES
घट्यो सुनको भाउ

काठमाडौँ। आज सुनको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ।

आज एक तोला छापावाल सुनको मोल एक लाख ५९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, सोमबार एक हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology