समाचार

कञ्चनपुरका कांग्रेस नेता मृत भेटिए

काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान सडकपेटीमा कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर घोप्टो अवस्थामा बिहान ८ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका तालिमप्राप्त कुकुर मगाएको जोशीले बताए।

सम्बन्धित समाचार

अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

काठमाडौँ। काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने कार चालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ। सामाजिक सञ्जालमा आज...

वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु

वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु...

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका...

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी...