डिर्भोसबारे एलिनाको प्रष्टोक्ति : डिर्भोस हुन्छ भनेर विवाह कसैले गरेको हुँदैन
काठमाडौँ। सामाजिक सन्जाल र मिडियामा प्रचारमा आइरहेकी एलिना चौहानले आफ्नो डिर्भोसबारे मुख खोलेकी छन्। चर्चापरिचर्चासँगै पति विष्णु सापकोटासँग विच्छेदको मुद्दा दायर गरेपछि एलिना खुलेकी हुन्। उनले
शनिबार फेसबुक लाइभमा आउँदै गायिका चौहानले दुवै पक्षको छलफल र सहमतिमा सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाइएको बताएकी हुन्।
‘यो डिसिजनचाहिँ एकदम सोचेर लिएको डिसिजन हो। दुई जनाले सल्लाह गरेर, दुई जनाले कुरा गरेर घरपरिवारबीच कुरा भएर। डिसिजन लेको कुरा हो’, उनले फेसबुक लाइभमा भनेकी छन्, ‘अदालतभित्रको कुरा कसरी बाहिर निस्किन्छ, त्यो मलाई थाहा छैन। कहिलेकाहीँ कति कुराहरूचाहिँ इच्छाभन्दा पनि जरुरी हुँदोरहेछ। गर्नैपर्ने जरुरी हुँदोरहेछ। मनमुटाव हुँदाहुँदै पछि ठूलो दुर्घटना भयो भने झन् नराम्रो हुन्छ नि१ अहिले त केही बिग्रेको छैन।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




