त्रिदेशीय महिला क्रिकेट शृंखला : नतिजा पक्षमा पार्न नेपाल असफल
काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले त्रिदेशीय टी २० शृंखलामा अर्को पराजय भोगेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित शृंखलामा नेपालले चौथो हार व्यहोरेको छ। फाइल्यान्डसँग दोस्रो हार भोगेको छ। नेपालले थाइल्यान्डसँग ५ रन नपुर्याउँदा पराजय भोग्य बाध्य भएको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन पुग्यो।
यसअघि नेपालले नेदरल्यान्ड्स र आयरल्यान्डसग २-२ खेल खेलिसकेको छ। अब दुवै टोलीसँग एक-एक खेल खेल्न बाँकी छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




