बिहिबार, माघ २४, २०८१
English
Follow us:

रवि लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

रवि लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

  • खबर सेवा

  • बिहिबार, माघ २४, २०८१

  • 41
    SHARES
रवि लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौँ। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो।

न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएको र आजै आदेश आउने बताइएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology