अर्थ

घट्यो नेप्से

काठमाडौँ। आइतबार सेयरबजार परिसूचक नेप्से ११.४९ अंकले घटेर २६८८.३१ अंकमा बन्द भएको छ। साताको पहिलो कारोबार दिन सूचकसँगै कारोबार रकम पनि खुम्चिएको हो।

यो दिन लगानीकर्ताले ८ अर्ब ३९ करोडको सेयर कारोबार गरे। दिनभरजसो नेप्सेले ओरालो यात्रा गरेको बजारमा २ कम्पनीको मूल्यमा भने पोजिटिभ सर्किट लाग्न पुग्यो।

कुल कारोबारमा आएका ३०५ कम्पनीमध्ये १६८ कम्पनीको मूल्य घट्दा ६८ कम्पनीको मूल्य बढेको छ। यसमध्ये सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

यस्तै घट्नेमा भने आज सप्तकोशी डेभलपमेन्ट बैंक अगाडि छ। यो बैंकको ६.५२ प्रतिशतले घटेको हो।

सम्बन्धित समाचार

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...