बुधबार, भदौ ११, २०८२
English
Follow us:

महाकुभ्ममा कहाँबाट सल्कियो आगो?

महाकुभ्ममा कहाँबाट सल्कियो आगो?

  • खबर सेवा

  • आइतवार, फाल्गुन ४, २०८१

  • 106
    SHARES
महाकुभ्ममा कहाँबाट सल्कियो आगो?

भारतीय राज्य उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीच एक ठाउँमा शनिबार आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

प्रयागराजका एडीजी भानु भास्करले भने, ’सेक्टर १८-१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो। यसलाई अयोध्या लव कुश धाम भनिन्छ।’ आगलागीको जानकारी पाउनेबित्तिकै पाँच मिनेटमै दमकल, आपत्‌कालीन सेवा र डीआईजी मेला घटनास्थलमा पुगेको उनले बताए।

भानु भास्करले भने, ‘घटनास्थलमा पुग्नेबित्तिकै उनीहरूले आगो निभाए।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology