बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

‘कमेडी दरबार’का नयाँ महाराजा मनोज गजुरेल

‘कमेडी दरबार’का नयाँ महाराजा मनोज गजुरेल

  • खबर सेवा

  • सोमवार, फाल्गुन ५, २०८१

  • 52
    SHARES
‘कमेडी दरबार’का नयाँ महाराजा मनोज गजुरेल

काठमाडौँ। कलाकार मनोज गजुरेल ‘कमेडी दरबार’मा देखिने भएका छन्। ‘कमेडी दरबार’मा विजय बरालको ठाउँमा गजुरेल देखिनेभएका हुन्।

शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै मनोजको विषयमा जानकारी दिएको हो । २७ औँ एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने जानकारी कार्यक्रममा दिइयो । महारानीको रूपमा गौरी मल्ल भने यथावत् रहनेछिन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology