अर्थ

कति छ आज तरकारीको मूल्य? [सूचीसहित]

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार तरुल ७५, रातो आलुको औसत मूल्य प्रतिकेजी ३४ रुपैयाँ रहेको छ । प्याज ७६ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ, लोकल गाजर २७।६७ रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली १२।३३ रुपैयाँ, बन्दा लोकल १२‍।३३ रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...