बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

हमासले एकैदिन छाड्यो छ बन्धक

हमासले एकैदिन छाड्यो छ बन्धक

  • खबर सेवा

  • शनिबार, फाल्गुन १०, २०८१

  • 50
    SHARES
हमासले एकैदिन छाड्यो छ बन्धक

हमासले शनिबार थप ६ जना बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इजरायललाई फिर्ता गरेको हो। शनिबार छाडिएका ६ जनै इजरायली नागरिक हुन्।

शनिबार ३७ वर्षका अवेरा मेन्गिस्तु , ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमेर वेनकर्ट र २२ वर्षका ओमेर शेम टोभ रिहा गरिएका हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology