आइतवार, भदौ १, २०८२
English
Follow us:

शिक्षामन्त्री अस्पताल भर्ना

शिक्षामन्त्री अस्पताल भर्ना

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन १३, २०८१

  • 162
    SHARES
शिक्षामन्त्री अस्पताल भर्ना

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन्। उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन्। स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन्। उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology