म्याग्दीबाट कृषि कामदारका रूपमा कोरिया गएका तुल्सी मृत अवस्थामा फेला
काठमाडौँ। कोरियामा कृषि कामदारका रूपमा काम गरिरहेका म्याग्दीको मालिका गाउँपालिका–१ का एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
म्यादी घर भएका २८ वर्षीय तुल्सी पुन मगर कोरियाको मोक्फो यङसानरोमा शुक्रबा। मृत भेटिएका हुन्। नेपाली दूतावास सउलका अनुसार मगरको शव हेर्दा आत्महत्याको आशंका छ।
उनको मृत्युको खबरपछि दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष विपिन गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थल पुगेका थिए।
घटनास्थलको निरीक्षण र सम्बन्धित निकायसँग कुराकानी गरेर प्रतिनिधि फर्किएको दूतावासले सूचनामार्फत जानकारी दिएको छ।

ताजा अपडेट
-
१.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
२.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
३.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
४.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
५.
नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल
ट्रेन्डिङ
सम्बन्धित समाचार
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




