
काठमाडौँ। गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी बिहीबार विवाहबन्धनमा बाँधिएका छन् । प्रेम सम्बन्धमा रहेका उनीहरूले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर इंगेजमेन्ट गरेका थिए ।
काठमाडौंको कार्की बैक्वैटमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरू सहभागी छन् ।