बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

रास्वपाले पार्टी कार्यालयमै मनायो होली

रास्वपाले पार्टी कार्यालयमै मनायो होली

  • खबर सेवा

  • बिहिबार, फाल्गुन २९, २०८१

  • 17
    SHARES
रास्वपाले पार्टी कार्यालयमै मनायो होली
रास्वपा केन्द्रीय कार्यालय। तस्बिर : रास्वपा सचिवालय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले होली पर्व मनाएको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ रास्वपाले होली पर्व मनाएको हो ।
सो क्रममा उनीहरूले एक आपसमा रंग दलेर शुभकामना आदान प्रदान गरेका थिए । रास्वपा नेताहरूले आम सर्वसाधारणहरूलाई होलीको शुभकामना दिएका थिए ।

उनीहरूले आफ्ना सभापतिमाथि पनि कानुनी हतियार प्रयोग गरेर अन्याय भएको जनाएका थिए । सभापतिमाथिको अन्याय छिटै अन्त्य हुने र न्याय प्राप्त हुने उनीहरूको भनाइ छ ।

रास्वपाले सबै वडाहरूमा पनि होली पर्व मनाइएको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology