शनिबार, चैत्र १, २०८१
English
Follow us:

गृहले बोलायो नो केवलकार समूहलाई वार्तामा

गृहले बोलायो नो केवलकार समूहलाई वार्तामा

  • खबर सेवा

  • शनिबार, चैत्र १, २०८१

  • 36
    SHARES
गृहले बोलायो नो केवलकार समूहलाई वार्तामा

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि विभिन्न पक्षसँग गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

यसै क्रममा मन्त्रालयले स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएको छ । वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले एक पत्र सम्प्रेषण गर्दै स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएका हुन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology