यस्तो छ तरकारीको मूल्य
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज काउली, गाँजर, घिरौँला सहितका तरकारीको मूल्य बढेको छ। च्याउको मूल्य भने केही घटेको छ।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५२, तराईको गाँजर ३४, लोकल बन्दा १२, स्थानीय काउली ३५, ज्यापु काउली ४५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ११० रुपैयाँ प्रतिकिलो छ।
करेला ११०, परबल ७५, घिरौँला ७५, झिँगुनी ७५, हरियो फर्सी ३०, भिन्डी ११०, कन्य च्याउ १६३, डल्ले च्याउ ३२६, सजिवन १९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा २२, तराईको सानो गालेभेँडा २५, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, सुकेको भारतीय प्याज ५२, तराईको गाँजर ३२, लोकल बन्दा १२, स्थानीय र ज्यापु काउली ३५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी ११० रुपैयाँ प्रतिकिलो थियो।
करेला ११५, परबल ७५, घिरौँला ५५, झिँगुनी ६५, हरियो फर्सी ३०, भिन्डी ११०, कन्य च्याउ १६३, डल्ले च्याउ ३२६, सजिवन १९० रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




