समाचार

बृन्दावनमा चक्कु प्रहार गर्दा दुई घाइते

रौतहट। रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्।

स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाइते भएका छन्। हजुरबुबा जोगाउन गएका उनका नाति राजाबाबु माथि अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा उनलाई पनि गम्भीर घाइते बनाएको रौतहट प्रहरीले जनाएको छ।

हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको पीडित परिवारको आरोप छ। घाइते दुबै जनाको वीरगञ्जमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्। लागूऔषध मुद्दामा कैद...

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी। सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा। स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर...