राजनीति

आशिष पुरस्कार पत्रकार पौडेललाई

इलाम। २०८२ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार किरण पौडेललाई प्रदान गरिएको छ। इलाम सदरमुकाममा आयोजित समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले पत्रकार पौडेललाई पुरस्कृत गरे ।

नेपाल पत्रकार महासंघले हरेक वर्ष मेची क्षेत्रका उदीयमान पत्रकारलाई प्रदान गर्ने आशिष पुरस्कार पौडेललाई प्रदान गरिएको हो । २०५९ साल वैशाख १ मा दुर्घटनामा परी निधन भएका पत्रकार आशिष राईको स्मृतिमा २०६१ सालमा महासंघले यो पुरस्कार स्थापना गरेको हो ।

करिब डेढ दशयता पत्रकारितामा क्रियाशील पौडेललाई इलाम पोस्ट, इलाम एफएम, इलाम आवाज, राष्ट्रिय समाचार समितिलगायत मिडियामा काम गर्दै अहिले हिमाल प्रेसको कपी इडिटरका रूपमा कार्यरत छन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...