सोमवार, बैशाख ८, २०८२
English
Follow us:

कांग्रसको कार्यवाहक जिम्मेवारी पूर्णबहादुरलाई

कांग्रसको कार्यवाहक जिम्मेवारी पूर्णबहादुरलाई

  • खबर सेवा

  • आइतवार, बैशाख ७, २०८२

  • 45
    SHARES
कांग्रसको कार्यवाहक जिम्मेवारी पूर्णबहादुरलाई

काठमाडौँ। नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्।

सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको नेपाली कांग्रेसले जनाएको छ।

देउवा परिवारसहित थाइल्याण्ड भ्रमणमा निस्किएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology