कालिमाटीमा तरकारी : थरीथरीका सब्जी, थरीथरीका मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो ९तराई० प्रतिकिलो २०, आलु रातो प्रतिकिलो ३३, आलु रातो ९भारतीय० प्रतिकिलो ३५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४०, गाजर ९लोकल० प्रतिकिलो ३५, गाजर ९तराई० प्रतिकिलो २०, बन्दा ९लोकल० प्रतिकिलो १५, बन्दा ९नरिवल० प्रतिकिलो २०, काउली ९स्थानीय० प्रतिकिलो ३५, मूला रातो प्रतिकिलो ४५, मूला सेतो ९लोकल० प्रतिकिलो २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ९० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो ९०, घिउ सिमी ९लोकल० प्रतिकिलो ९०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ९०, तितो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो २५, परबर ९लोकल० प्रतिकिलो ८०, परबर ९तराई० प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ६०, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो ३५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ३५, सलगम प्रतिकेजी ६०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ५०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, तल प्रतिकिलो १००, च्याउ ९कन्य० प्रतिकिलो २००, च्याउ ९डल्ले० प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ६०० निर्धारण गरिएको छ।निगुरो प्रतिकिलो ६०, ब्रकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो ११०, कोइरालो प्रतिकिलो ३००, रातो बन्दा प्रतिकिलो ६५, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोबी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ८०, पुदिना प्रतिकिलो २५०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




