खेलकुद

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगे

काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन्। प्रशिक्षक ल शुक्रबार राति नेपाल आइपुगेका हुन्। उनलाई क्यानका प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर विनोद दासलगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्टलाई पूर्वब्याटर लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको हो।

यसअघि उनले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षकको भूमिका निभाएका थिए। मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...