समाचार

कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य माया राई पक्राउ

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्। कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

काठमाडौँ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुखको हाँगो झरेर...

घट्यो काठमाडौँको तापक्रम

घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ। आज (सोमबार) काठमाडौँ उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको...

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ

कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ

काठमाडौं ।  कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...