शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

सुनको मूल्य एक लाख ८९ हजार ७००

सुनको मूल्य एक लाख ८९ हजार ७००

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 47
    SHARES
सुनको मूल्य एक लाख ८९ हजार ७००

काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजारमा किनबेच भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology