शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

शिक्षक आन्दोलनप्रति माओवादीको ऐक्यबद्धता, दमनप्रति भत्सर्ना

शिक्षक आन्दोलनप्रति माओवादीको ऐक्यबद्धता, दमनप्रति भत्सर्ना

  • खबर सेवा

  • सोमवार, बैशाख १५, २०८२

  • 41
    SHARES
शिक्षक आन्दोलनप्रति माओवादीको ऐक्यबद्धता, दमनप्रति भत्सर्ना

काठमाडौँ। नेकपा माओवादी केन्द्रले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै माओवादी नेता देवेन्द्र पौडेलले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका क्रममा प्रहरीले गरेको दमनको भर्त्सना गरे ।

उनले आन्दोलनका क्रममा घाइते भएका शिक्षक लगायतको शीघ्र स्वास्थ्य लाभको कामना गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology