शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

  • खबर सेवा

  • बुधबार, बैशाख १७, २०८२

  • 65
    SHARES
घट्यो सुनको भाउ

काठमाडौँ। बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्यको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology