एन्फाको साधारणसभामा गणेश थापाले पाएनन् प्रवेश
काठमाण्डौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा गणेश थापालाई निषेध गरिएको छ। काभ्रेको धुलिखेल नगरपालिकाको सभाहलमा चलिरहेको एन्फाको नियमित साधारण सभामा सहभागी हुन कार्यक्रम स्थल पुगे पनि उनलाई नेपाल प्रहरी र एन्फाकै सुरक्षा गार्डले कार्यक्रम स्थलमा प्रवेश गर्न रोक लगाएका हुन्।
भित्र प्रवेश गर्न नपाएपछि थापा र उनी समर्थित एन्फाका पदाधिकारीसमेत प्लेकार्डसहित गेट बाहिरै उभिएका छन्।
एन्फाका प्रवक्ता सुरेश शाहले थापाले साधारण सभामा उपस्थित हुनका लागि केही प्रक्रिया पूरा गर्न बाँकी रहेको प्रतिक्रिया दिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




