अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउलीसहितका तरकारीको मूल्य बढेको छ। भण्टा, फर्सीसहितका तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज सानो लोकल गोलभेँडा ४५, तराईको सानो गालेभेँडा ५०, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३६, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, लोकल गाँजर ४६, बन्दा १२, स्थानीय काउली ४५, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा २७, डल्ले भन्टा २७, तने बोडी ६५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि करेला २७, परबल ५५, घिरौँला ३२, झिँगुनी ६५, हरियो फर्सी लाम्चो ४५, डल्ले फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी २५, कन्य च्याउ १९०, डल्ले च्याउ ३२६, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा ४५, तराईको सानो गालेभेँडा ५०, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३७, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, लोकल गाँजर ५०, बन्दा १२, स्थानीय काउली ४०, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ३०, परबल ५५, घिरौँला ३२, झिँगुनी ६५, हरियो फर्सी लाम्चो ५५, डल्ले फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी २५, कन्य च्याउ १९०, डल्ले च्याउ ३२६, सजिवन ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...