राष्ट्र बैंकका नवनियुक्त गभर्नरको शपथ आज
काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दैछन्।
निकै लामो रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
बैंकका प्रवक्ता रामु पौडेलका अनुसार उनले आज बिहान अफिस खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्। त्यसपछि पौडेल आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




