प्रतिनिधिसभामा अर्थमन्त्रीले पेस गरे आर्थिक सर्वेक्षण
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस गरेका छन् ।
संसद्मा बजेट प्रस्तुत गर्नुअघि उनले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गरेका हुन् । बिहीबारै दिउँसो ३ बजे उनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसअघि आर्थिक सर्वेक्षण मंगलबार पेस गर्ने कार्यसूची तय भएपनि विपक्षी दलको अवरोधका कारण संसद्को कारबाही अघि नबढेपछि रोकिएको थियो ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




