प्रतिनिधिसभाको आजको बैठक स्थगित
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। बैठक भोलि अपराह्न १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताएका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने तर त्यसअघि आफूहरूका मागको विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने अडान लिएपछि आज सहमति हुन नसकेको बताइएको छ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने तीनवटा माग अघि सारेका छन्।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
ओलीभन्दा बालेन भारी मतले अगाडि
-
४.
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
-
५.
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र...
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका...
ओलीभन्दा बालेन भारी मतले अगाडि
काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...




