राजनीति

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्‍मेवारी विष्णु जोशीलाई

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्‍मेवारी विष्णु जोशीले पाएका छन्।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजुनाथ पाण्डेलाई निलम्बन गरी नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिएका हुन्। गुरागाईंका अनुसार जोशीलाई छ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि

काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र...

सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो

सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो

विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका...

ओलीभन्दा बालेन भारी मतले अगाडि

ओलीभन्दा बालेन भारी मतले अगाडि

काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...

कांग्रेसले मुस्ताङबाट खोल्य‍ो खाता, योगेश गौचन निर्वाचित

कांग्रेसले मुस्ताङबाट खोल्य‍ो खाता, योगेश गौचन निर्वाचित

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...