महिन्द्रराय यादवलाई नेसपाको लागो र झण्डा प्रयोग नगर्न अनुरोध
काठमाडौँ। निर्वाचन आयोगले रमेशप्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झण्डा र लोगो अनधिकृत प्रयोग नगर्न सचेत गराएको छ ।
रमेशप्रसाद यादव, महासचिव, नेपाल समाजवादी पार्टी भनी हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग गरी जनसारमा भ्रम सिर्जना गरेको पाइएको भन्दै यस्तो कार्य नगर्न आयोगले सचेत गराएको हो ।
‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नामक राजनीतिक दल मिति २०७८(११(०५ को आयोगको निर्णय अनुसार दल दर्ता नं। १८२ मा दल दर्ता कायम भई दलको नाम, दलको विधान, झन्डा, चिन्ह, केन्द्रीय समितिको विवरण लगायतका विषयहरू अभिलेखीकरण हुँदै आएको आयोगको दल दर्ता किताबमा देखिन्छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने कानुनी व्यवस्था रहेको छ’ आयोगले पत्रमा भनेको छ ।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
ओलीभन्दा बालेन भारी मतले अगाडि
-
४.
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
-
५.
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र...
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका...
ओलीभन्दा बालेन भारी मतले अगाडि
काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...




