राजनीति

स्थगित भयो माओवादीको मध्य पहाडीको जागरण अभियान

काठमाडौँ। नेकपा माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अनिश्चितकालका लागि स्थगित भएको छ ।

जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणमा सञ्चालन हुने भनिएको जागरण अभियान प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरिएको हो ।

मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेपछ अभियान स्थगित गरिएको माओवादी नेता गणेशमान पुनले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि

काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र...

सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो

सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो

विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका...

ओलीभन्दा बालेन भारी मतले अगाडि

ओलीभन्दा बालेन भारी मतले अगाडि

काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...

कांग्रेसले मुस्ताङबाट खोल्य‍ो खाता, योगेश गौचन निर्वाचित

कांग्रेसले मुस्ताङबाट खोल्य‍ो खाता, योगेश गौचन निर्वाचित

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...