धनगढी उपमहानगरपालिकामा बिहीबार सार्वजनिक बिदा
काठमाडौं। धनगढी उपमहानगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ।
धनगढी–१६ रामपुरको बेहडाबाबा मन्दिरमा जेठ शुक्ल पक्ष दशमी तिथिका दिन हरेक साल गंगा दशहरा मेला लाग्ने गर्छ। त्यो मेलामा नेपालका साथै भारतका पनि हजारौं मानिस आउने गर्छन्। गंगा दशहरा मेला स्थानीय समुदायले विशेष आस्था र महत्वका साथ पर्वका रूपमा मनाउने गर्छन्।
नगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जारी गरेको वक्तव्यमा बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै लैजाने उद्देश्य राखिएको हुँदा बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
ओलीभन्दा बालेन भारी मतले अगाडि
-
४.
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
-
५.
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र...
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका...
ओलीभन्दा बालेन भारी मतले अगाडि
काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...




